तेह्रथुम जिल्लाको हेदाङमा जन्मिएकी अम्बिकादेवी संग्रौला राजनीतिमा नयाँ छिन्, तर उनको राजनीतिक अडान प्रस्ट र बलियो छ । श्रम संस्कृति पार्टीको तर्फबाट प्रतिनिधि सभाकी समानुपातिक सांसद संग्रौला भाषणले मात्र सुशासन...