शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्राभल तथा टूर व्यवसायीलाई दुई दिने तालिम प्रदान

काठमाडौँ । नेपाल पर्यटन बोर्डले ट्राभल तथा टूर व्यवसायीलाई कर र कानुनी अनुपालनासम्बन्धी दुईदिने तालिम प्रदान गरेको छ । बोर्डले सोसाइटी अफ ट्राभल एन्ड टूर अपरेटर्स नेपाल (सोट्टो) नेपालसँगको सहकार्यमा...