काठमाडौँ । युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले युरोपेली समूहले चीनसँगको व्यापार असन्तुलन सम्बोधन गर्न आवश्यक कदम चाल्ने विचार गरिरहेको र चीनसँगको इयूको आगामी व्यापार वार्ताले नतिजा दिनुपर्ने उल्लेख गरेकी...