बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

टोपबहादुरसहित ९ जनाले राज्यविरुद्धको कसुर गरेको ठहर

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई राज्यविरुद्धको कसूरमा दोषी ठहर गरेको छ। न्यायाधीश तेज बहादुर खड्काको इजलासले मंगलबार गरेको फैसलाअनुसार नेपाली...