बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नियुक्ति र शुल्कसम्बन्धी समाचारबारे ‘चिनियाँ लामा’ बज्रको आपत्ति

काठमाडौँ । बौद्धका ‘चिनियाँ लामा’ भूपति बज्रले नियुक्ति र शुल्कबारे आएका समाचारको खण्डन गरेका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामको भनाइमा आधारित भइ लेखिएको उक्त समाचारमा...