बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गरुडा–कटहरिया सडक जीर्ण, तत्काल मर्मत नभए आवागमन ठप्प हुने चिन्ता

रौतहट । रौतहटको मध्यभाग गरुडा–कटहरिया सडक वर्षौँदेखि जीर्ण बन्दै जाँदा सर्वसाधारण, विद्यार्थी, किसान, व्यापारी तथा बिरामीले दैनिक सास्ती खेप्न बाध्य भएका छन्। स्थानीयवासीले तत्काल मर्मत–सम्भार नगरिए वर्षायाममा सडक पूर्ण रूपमा...