शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

सिंहदरबारभित्र एकीकृत ‘सिंहदरबार पुस्तकालय’ बनाउन प्रस्ताव

काठमाडौँ । पुस्तकालयविद् हिरेन्द्रबहादुर शाहीले सिंहदरबारभित्र एकीकृत रूपमा एउटा सुविधा सम्पन्न ‘सिंहदरबार पुस्तकालय’ निर्माण गर्न प्रस्ताव गरेका छन्। शुक्रबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुस्तकालय नीतिको मस्यौदा...