काठमाडौँ । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेर उपचारको क्रममा मृत्यु भएका गणेश नेपालीकी श्रीमतीले काठमाडौँबाट नागरिकता लिएकी छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट गणेशकी श्रीमती एकमाया नेपालीले नागरिकता लिएकी हुन्...