सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

प्रख्यात अभिनेता साम निलको निधन

सिड्नी । प्रख्यात अभिनेता साम निलको निधन भएको छ । अस्ट्रेलियाको सिड्नीमा सोमबार उनको ७८ वर्षको उमेरमा मृत्यु भएको हो ।  अभिनेताको परिवारले सामाजिक सञ्जालमार्फत यस खबरको पुष्टि गरेको छ ।...