काठमाडौँ । नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले बीमा दाबी फर्छ्यौट प्रक्रियालाई कानुनले तोकेको ६ महिनाको समयसीमाभित्र ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छन्। संघीय संसद्को अर्थ समितिको मंगलबार बसेको बैठकमा सांसदहरूले उठाएका...