रसुवा । नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको सहयोगमा स्तरोन्नतिको क्रममा रहेको छ। गत वर्ष चीनतर्फको ल्हेन्दे खोलामा आएको बाढीले सडकका विभिन्न खण्डमा ठुलो क्षति पुर्याएपछि पुनर्निर्माणसँगै...