मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

चिनियाँ आर्थिक सहयोगमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण परियोजना सुरु

काठमाडौँ । नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ नेपालमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण परियोजना सुरु भएको छ।  सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच यो परियोजनाको शुभारम्भ...