मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार

काठमाडौँ । नक्शालस्थित नेपाल बाल सङ्गठनको केन्द्रीय कार्यालयमा रहेको बाल गृहबाट २० जना बालबालिकाको आकस्मिक उद्धार तथा पुन:स्थापना गरिएको छ। बाल मन्दिर नक्शालमा रहेका बालबालिका जोखिममा रहेको सूचनाका आधारमा गत...