सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

अवरोधका समयमा यस सुरुङमार्गको अपरिहार्यता थप पुष्टि भएको छ :  डा. अकिहिको

काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्गको रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक समुद्घाटनसँगै मुलुकको सडक यातायात क्षेत्रमा नयाँ युगको सुरुवात भएको छ।  सोमबार आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै जापान अन्तर्राष्ट्रिय सहयोग...