काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी किनारमा वर्षौँदेखि बसोबास गर्दै आएका सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूमाथि राज्यको डोजर चलेको ठ्याक्कै तीन महिना पूरा भयो । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रत्यक्ष निर्देशनमा...