तेहरान । अमेरिका र इजरायलसँगको युद्धका कारण इरानले आफ्नो प्राकृतिक ग्यास उत्पादन क्षमतामा ठुलो क्षति बेहोरेको जनाएको छ । इरानी सरकारका अनुसार युद्धका कारण देशले करिब २३० मिलियन घनमिटर दैनिक ग्यास...