काठमाडौँ । नेकपा (एमाले) नेतृत्वको सरकारले अघि सारेको गौरवको कूटनीतिक पहल ‘सगरमाथा संवाद’लाई बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले निरन्तरता दिएको छ । सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्रमा नेपाललाई विश्वमञ्चमा जलवायु...