बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बालाचतुर्दशीपछि सुरु भयो पशुपति क्षेत्र सफाइ

काठमाडौँ । बालाचतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा छरिएको शतबीजलगायत फोहर सफाइ सुरु गरिएको छ । बालाचतुर्दशीका अवसरमा मङ्गलबार बेलुकीदेखि पशुपति क्षेत्रमा रातभर दिवङ्गत पितृका नाममा महादीप दान गरी बसेका भक्तजनले बुधबार...