पितृको सम्झनामा शिवालयमा छरियो शतबीज, तस्बिरहरू
काठमाडौँ । शुक्रबार रातिदेखि जाग्राम बसेर आज मङ्सिर कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशीका दिन भक्तजनहरूले पाशुपत क्षेत्रमा पितृको सम्झनामा शतबीज छरेका छन् ।
_YtZcQ6tiRH.jpg)
बालाचतुर्दशीलाई शतबीज रोपण पर्वका रूपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने गरिन्छ । बालाचर्तुदशीको अघिल्लो दिन मार्गकृष्ण त्रयोदशीको दिन पशुपतिनाथ लगायत देशका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चतुर्दशीको दिन शतबीज रोप्ने गरिएको छ ।
_yThuDfCiwI.jpg)
यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ । सुरुमा सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेको गणेशमन्दिर नजिक आइपुगेपछि मूर्तिलाई हल्लाउँदै ठुलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गर्ने प्रचलन अर्को विशिष्टता हो ।
_GFPIjEdW8S.jpg)
बोलीचालीको भाषामा शतबीज छर्ने भनिने शतबीज रोपणले पितृको उद्धार हुन्छ भन्ने जनविश्वास छ ।
_kqgKE6LYBG.jpg)
_Bu6vhi4Z9h.jpg)
_E3yOYX4I10.jpg)
_UK9EZB9wmu.jpg)
_eVhr7jU3qf.jpg)
_AOPeeoPfc3.jpg)
_zzFYeusFsY.jpg)
_QLcWSUWSZi.jpg)
_ZnUtZS4ikd.jpg)
_tcj69Fgcff.jpg)
_9h7K1BMVOM.jpg)
_zFKp5tqmXa.jpg)
_RMq85ClmEu.jpg)
_J4jeNXAHda.jpg)
_KSylopE4Jm.jpg)
_10DAJpg89n.jpg)
_RlPuP1Dal4.jpg)
_iIPW9Vnsi8.jpg)
_8pxTrZyi7A.jpg)
_7rPxdZwvdi.jpg)
_PauOy85wm1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण