शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अङ्ग्रेजी नयाँ वर्षमा जनकपुरधाममा भक्तजनहरूको घुइँचाे, तस्बिरमा हेर्नुहोस्

जनकपुरधाम । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२६ को पहिलो दिन आज जनकपुरधामका विभिन्न मन्दिरमा भक्तजनहरूको भिड लागेको छ । जनकपुरधामका जानकी मन्दिर, राम मन्दिर, विवाह मण्डप, मणि मण्डप लगायतका मन्दिरमा...