शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय विदेशमन्त्री एस जयशंकर नेपालमा

काठमाडौं । नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार नेपाल आइपुगेका छन् ।  भारतीय विदेशमन्त्री बनेपछि उनी पहिलोपटक नेपाल भ्रमणमा आएका हुन् ।  ...