आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

महिला क्रिकेटमा नेपाल बङ्गलादेशसँग १० विकेटले पराजित

कास्की । तेह्रौँ दक्षिण एशियाली खेलकूदअन्तर्गत पोखरामा जारी महिला क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपाल १० विकेटले पराजित भएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल बंगलादेशसँग १० विकेटले...