सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

नागढुंगा टनेल उद्घाटन : देश सुरुङ युगमा प्रवेश

काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानका राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष...