सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

किम जोङ उन रेलबाटै किन गर्छन् विदेश भ्रमण ?

उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलवार बिहान रुस पुगेका छन् । रिपोर्टका अनुसार किमले रुसी बन्दरगाह सहर भ्लादिभोस्तोकमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन् । सोमबार दक्षिण कोरियाली...