सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

थाइल्यान्डमा सागरको तीन राष्ट्रिय कीर्तिमान

काठमाडौँ । थाइल्यान्डको फुकेटमा भएको आईडब्लुएफ वल्र्ड कपमा नेपाली भारोत्तोलन खेलाडी सागर भण्डारीले ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । पुरुष १०९ केजीमाथि तौलसमूहमा सागरले ३ राष्ट्रिय कीर्तिमान रचेको नेपाल...