शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

व्यवसाय विस्तारमा राम्रो प्रगति गर्दै सिभिल बैङ्क, निष्क्रिय कर्जा घट्यो

काठमाडौँ । सिभिल बैङ्कले ६ महिनामा करिब ३२ रुपैयाँ नाफा कमाएको छ । बैङ्कले चालू आर्थिक वर्षको पुस मसान्तसम्म बैङ्कले ३१ करोड ६२ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको हो...