सुर्खेत । नीति र शासनका कुरा सिक्न कर्णाली प्रदेशका १० वटै जिल्लाका ५० जना युवाहरू प्रदेश राजधानी वीरेन्द्रनगरमा भेला भएका छन् । ती युवाहरूलाई शनिबारदेखि ‘नीति र शासनमा युवा’ विषयमा...