सुर्खेत । कर्णाली प्रदेश सभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस विगत तीन महिनादेखि संसदीय दलको नेताविहीन अवस्थामा छ । गत चैत २२ मा संसदीय दलका नेता जीवनबहादुर शाहीविरुद्ध वाइडबडी जहाज...