सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

महासेनानी इन्दीवर गुरुङलाई प्रश्न : फास्ट ट्र्याकको काम कहाँ पुग्यो ?

काठमाडौँ–तराई जोड्ने द्रूतमार्ग (फास्ट ट्र्याक) निर्माणको जिम्मा सरकारले २०७४ सालमा नेपाली सेनालाई दिएको थियो । डीपीआर, रूख कटान, जग्गा व्यवस्थापन लगायत अन्य तयारी सकेर २०७८ सालदेखि सेनाले फास्ट ट्र्याकको निर्माणकार्य...