शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरमा गुड्छन् १० हजारभन्दा बढी इ–रिक्सा, दर्ता दुई हजारमात्रै

विराटनगर । विराटनगर महानगरपालिकाको बजार क्षेत्रमा तीनपाङ्ग्रे सवारी साधन (इ–रिक्सा, अटोलगायत)का कारण ट्राफिक व्यवस्थापन कमजोर भएपछि महानगरले नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको छ । फागुन १ गतेदेखि कार्यान्वयनमा ल्याएको ‘विराटनगर यातायात...