सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

तालिबानी लडाकूद्वारा जिल्ला न्यायाधीशको हत्या

हेरात । अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा एक जना जिल्ला न्यायाधीशको तालिवानी लडाकू समूहले हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् । हेरातको इन्जिल जिल्लाका न्यायाधीश रहिम अजिमीलाई तालिबान लडाकूको एक समूहले...