मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावमा मत बिक्री भए राजनीति स्थिर हुन्न : सांसद  यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालकी नेत्री रेखा यादवले मुलुकको कानुन बनाउने उपल्लो निकाय सङ्घीय संसद् राजनीतिक दलको गालीगलोज र रिस पोख्ने अखडा बन्न पुगेको बताएकी छिन्। उनी आफ्नो एकबर्से...