सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भोईथले अव हेभी इक्युप्मेन्ट बेच्ने, युहिम सार्वजनिक

काठमाडौं– नेपालको ख्यातिप्राप्त व्यापारिक उद्योग भोईथअन्तर्गतको कम्पनी युनाईटेड हेभी ईक्युपमेन्टस् एयाण्ड अर्थमुभर्स अर्थात् युहिम (UHEEM) आधिकारिक रुपमा सार्वजनिक गरिएको छ । सन् २०१८ देखि नेपालको निर्माण क्षेत्रमा आधुनिक मेसिनरीहरु भित्र्याई...