शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सहकारीमा थुप्रिन थाल्यो पैसा

पछिल्लो समय सहकारीहरुमा पनि पैसा थुप्रनेक्रम बढेको छ । कर्जा माग गर्नेभन्दा निक्षेप राख्नेहरु बढी छन् । सहकारीमा पैसा राख्नेहरु बढ्नुमा पछिल्लो समय सहकारीले आम मानिसको विश्वास जित्दै गएको विश्लेषण...