आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

वरिष्ट इन्टरभेन्सनल मुटुरोग विशेषज्ञ प्राडा यादवकुमार देव भट्ट “विज्ञान पुरस्कार, २०७६” द्वारा सम्मानित

काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटलका मुुटुरोग विभागीय प्रमुख तथा निर्देशक, वरिष्ठ इन्टरभेन्सनल मुटुरोग विशेषज्ञ प्रा. डा. यादवकुमार देव भट्ट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानद्वारा स्थापित ‘विज्ञान पुरस्कार २०७६’ वाट पुरस्कृत (सम्मानित)...