बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

सङ्घीय सरकारद्वारा चितवनलाई रु चार अर्ब ७२ करोड बजेट विनियोजन

सङ्घीय  सरकारले चितवन जिल्लालाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन गरेको छ । जिल्लामा महानगरपालिका एक, नगरपालिका पाँच र गाउँपालिका एक...