शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सुशासन सुझाव कार्यदल : प्रतिवेदन बुझाएको तीन महिनामा पनि भएन सार्वजनिक

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको कार्यभार सम्हालेको केही दिनमै तीन वटा कार्यदल बनाए । मन्त्रालयलाई चुस्त दुरुस्त पार्न र कामलाई अझ प्रभावकारी बनाउन...