सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

बाँकेमा काँग्रेस–नेकपाबीच झडप : काँग्रेस बाँकेका सभापतिको हात भाँचियो

काठमाडौँ । नेपाली काँग्रेसले आफ्नो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएको छ । नेकपाका कार्यकर्ताको अक्रमणबाट नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाको हात भाँचिएको छ भने...