सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँग्रेस बैठक :  को–को बन्दैछन् विभाग प्रमुख ?

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकका बिहीबार बस्दैछ । दिउँसो १ बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा उपनिर्वाचन समीक्षा, भारतसँगको सीमा विवाद, पार्टी विभाग परिमार्जन, भ्रातृसंस्था विधान र सांगठनिक समायोजनलगायतका...