काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले सडकमा गुड्ने अत्यधिक भारवाहक सवारी साधनको तीव्र गतिका कारण सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा...