सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

क्युवाले आफ्नै कोरोना खोप बनाउँदै, दशौं हजारमा परीक्षण गर्ने तयारी

एजेन्सी । कोरोना भाइरस संकट समाधानका लागि क्युवाले आफ्नै खोप ल्याउँदैछ । सोबेराना नाम दिइएको यस खोपलाई केही साताभित्रै दशौं हजार स्वयम् सेवकमा परीक्षण गर्ने क्युवा सरकारको तयारी छ । ...