काठमाडौँ । नेपाली कांग्रेसका सांसद अभिशेकप्रताप शाहले पूर्वगृहमन्त्री सुधन गुरुङले गृहमन्त्री भएको बेलामा सार्वजनिक गरेको सम्पत्ति अस्वाभाविक भएको भन्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा शून्य...