मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकमा भनसुन चल्दैन : पूर्वगभर्नर नेपाल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकमा जागिर पाउनका लागि कुनै पनि खालको भनसुन नलाग्ने दाबी गरेका छन् । राष्ट्रपतिका आर्थिक सल्लाहकार समेत रहेका पूर्वगभर्नर नेपालले...