शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

नाइजिरियामा  ११ इसाई बन्धकहरूको क्रुरतापूर्ण हत्या

कानो । जिहादी समूह इस्लामिक स्टेट (आईएस) ले नाइजिरियामा ११ जना इसाई धर्मावलम्बीको क्रुरतापूर्ण हत्या गरेको छ । हत्यालाई पुष्टि गर्नेगरी सो समूहले बिहीबार एउटा भिडियो सार्वजनिक गरेको छ । ...