मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

धमेन्द्रको ‘हि म्यान’ रेष्टुरेन्ट सील

हिन्दी फिल्मका चर्चित अभिनेता धमेन्द्रको रेष्टुरेन्ट ‘हि म्यान’ सील गरिएको छ । उक्त रेष्टुरेन्ट फेब्रुअरी १४ तारिखका दिन खोलिएको थियो । इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारमा बताइए अनुसार हरियाणाको करनाल...