शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘महाभारत’ बारे दीपिकाले मुख खोलिन्ः भनिन्, ‘साधारण फिल्मको तुलनामा पाँच गुणा ठूलो फिल्म’

वास्तविक कहानीमा आधारित ‘छपाक’ मा अभिनय गरेपछि दीपिका पादुकोण पौराणिक कथामा आधारित महाभारतमा काम गर्ने भएकी छिन् । यो फिल्ममा दीपिका द्रोपदीको भूमिकामा देखिनेछिन् । महाभारत फिल्मको विषयमा चार महिना...