मदन ढुङ्गाना
नाम : कवित कटवाल पद : डीएसपी कार्यरत विभाग : केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) कार्यक्षेत्र : पिल्लर ३ (बाल यौन दुराचार) नेपाल प्रहरीको महत्वपूर्ण विभाग केन्द्रीय अनुसन्धान ब्यूरो अर्थात् सीआईबीको कार्यालय अन्तरगत पिल्लर ३ मा रातोपाटी टिम पुग्दा ...
माघ ५ गते बिहान (राती) ३ बजे एकजना बेलायती नागरिकसहित ६ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले रविभवनबाट नियन्त्रणमा लियो । बेलायतका ५० वर्षीय इयान रोबर्ट कोलसहित भारतीय नागरिक अजय पोद्धार, नेपाली नागरिक कुमार रोक्का र ३ जना बालकहरुलाई नियन्त्रणमा लियो । आरोप ...
सरकारले फागुन १ गतेबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएसँगै अब सरकारले रोजगारी वा जागिर दिन नसके निर्वाह भत्ता अर्थात् बेरोजगारी भत्ता दिने घोषणासमेत गरेको छ । तर बेरोजगारी भत्ता कसले कस्तो अवस्थामा ...
सरकारले फागुन १ गतेबाट प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गर्दैछ । राष्ट्रिय सभागृहमा बुधबार भव्य कार्यक्रमको आयोजना गरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गर्दैछ । देशभित्रै रोजगारीको ग्यारेण्टी गर्नेदेखि बेरोजगार युवाहरुलाई...
जिल्ला कारागार काभ्रेमा सेतै कपाल फुलेका एकजना विदेशी नागरिक बन्दी जीवन बिताइरहेका छन् । २ सय २७ जना कैदीबन्दी रहेको जिल्ला कारागारमा एकमात्र विदेशी नागरिक हुन्, क्यानडाका पिटर जोन ड्यालग्लिस । २०७५ वैशाख २३ गते जिल्ला अदालत काभ्रेको आदेशअनुसार पिटर पुर्पक्षका लाग...
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले माघ ५ गते बिहान ३ बजे रविभवनस्थित एक घरबाट ३ जना नेपाली नाबालकसहित ४ जना नेपाली, एकजना भारतीय र एक जना विदेशी नागरिकलाई पक्राउ गर्यो । पक्राउ पर्ने विदेशी नागरिक थिए ५० वर्षीय इयान रोबर्ट कोल । कोललाई बाल यौन दु...
युरोपको सपना देखेर नेपाल छाडेका ५ युवा लिबियामा बन्धक बनेको खुलासा भएको छ । म्याग्दी, पर्वत तथा पोखराबाट दुबई हुँदै इटाली पुग्ने सपना बोकेका ५ युवा यतिबेला लिबियामा सहरी गुण्डाको कब्जामा रहेका छन् । पोखराबाट काठमाडौं, दुबई, लिबिया हुँदै इटाली पुर्याइदिने भनी...
काठमाडौँ । भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई) मा नेपालको अवस्था यस पटक पनि निराशाजनक देखिएको छ । भ्रष्टाचारविरुद्ध काम गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको करप्सन परसेप्सन्स इन्डेक्स –२०१८ ले नेपालको अवस्था अहिले पनि निराशाजनक रहेको देख...
मदन ढुङ्गाना/टोम केल्ली कुनै समय मिर्गौला गाउँका रूपमा चर्चित थियो होक्से । कारण यहाँका अधिकांश मानिसहरूले आफ्नो एउटा मिर्गौला बेचेका थिए । काभ्रेपलाञ्चोक जिल्लाको एउटा गाउँ होक्से पछिल्लो समय धेरैको नजरमा पर्यो । विभिन्न एनजीओ, आईएनजीओ, सरकारी संयन्त्र र प्रहरी ...
ढुङ्गेधारा बनस्थलीबाट पुल्चोकसम्मको दूरी करिब ७ किलोमिटर छ । कार्यालय समयमा सवारीसाधन प्रयोग गर्नु पर्यो भने करिब ४५ मिनेट लाग्छ । अझ समय कम छ र भाडाका सवारीसाधनमा झुण्डिएर जान सकिने अवस्था छैन भने ट्याक्सी नै प्रयोग गर्नुपर्छ । तर ट्याक्सी प्रयोग गर्न पनि सहज छै...
भ्रष्टाचारको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा आरोपित नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले विप्लवदेखि ऋषि धमलासम्मलाई चन्दा दिएको बताएका छन् । भ्रष्टाचारको मुद्दा दर्ता हुनुभन्दा अगाडि अख्तियार दुरुपयोग अनुसनधान आयोगले लिएको ...
काठमाडाैं- सामान्यतः बस्नका लागि एउटा घर भए पुग्छ । ठूलो परिवार छ भने कोहीकोहीलाई २ वटासम्म घर चाहिएला । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मात्रै भ्रष्टाचारको मुद्दा दायर गरेका नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्काको काठम...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मात्रै नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल बहादुर खड्काविरुद्ध १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ २३ पैसा गैरकानूनी रूपमा आर्जन गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गर्यो । यो रकममध्ये ...
काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी शुक्रबारबाट बिदामा बसेका छन् । जोशी शुक्रबारबाट लागू हुने गरी ५ दिनका लागि बिदामा बसेका हुन् । शुक्रबार रातोपाटीसँग कुराकानी गर्दै न्यायाधीश दीपकराज जोशीले ‘आफू ५ दिनका लागि बिदामा बसेको&r...
काठमाडौं–मङ्गलबार संसदीय सुनुवाइ समितिका सदस्यहरूले प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई एउटा प्रश्न सोधे, नेपाल ट्रष्टमा आइसकेको जग्गालाई कुन आधारमा प्रेरणा शाहकै नाममा गरिदिनुभयो ?’ यो सांसदहरूको आरोप मात्रै नभएर ९ मध्ये एउटा उजुरीको विष...
काठमाडौं– बुधबार सर्वोच्च अदालत परिसरको दृश्य भव्य मेला जस्तै थियो । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पदभार ग्रहण गरी पत्रकारसँग अन्तरक्रिया कार्यक्रम राखे । आफ्नो कार्ययोजनाको संक्षिप्त परिचय दिँदै ‘भष्टाचार र अनियमितताविरुद्ध शून्य सहनशीलताको नीत...
काठमाडाैं-गत पुस ६ गते एउटा रिट लिएर अधिवक्ता गोकुलबहादुर रोकाया सर्वोच्च अदालत पुगे । रिट पनि संवैधानिक इजलासमा जाने गरी दर्ता गर्न उनी सर्वोच्च पुगेका थिए । कानुन बाझिएको भन्दै बाझिएको कानुन संशोधनको माग गर्दै उनी सर्वोच्च पुगेका थिए । अधिवक्ता गोकुलबहादुर रो...
काठमाडौं– मङ्सिर २४ गते मन्त्रिपरिषद्को निर्णयबाट १ सयभन्दा ठूला दरका भारतीय रूपैयाँमा प्रतिबन्ध लगाउने घोषणा गरियो । यसअघि सहज रूपमा सञ्चालनमा आइरहेका भारतीय रूपैयाँ २ सय, ५ सय र २ हजार दरका नोटहरू सोही दिनदेखि साथमा राख्न र कारोबार गर्न गैरकानुनी...
काठमाडौं–सोमबार संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले घरेलु कामदारको सम्बन्धमा छलफलका लागि श्रममन्त्री गोकर्ण विष्टलाई समितिको कार्यालयमा बोलायो । मुख्यतः खाडी मुलुकहरुमा घरेलु कामदार पठाउन रोक लगाएपछि निम्तिएको समस्या र समाधानका लागि क...
काठमाडौँ । गुणस्तर तथा नापतौल विभागले सगरमाथासहित विभिन्न सिमेन्ट उद्योगलाई कारवाहीको चेतावानी दिएको छ । सिमेन्टमा हुनुपर्ने न्युनतम मापदण्ड पूरा नगरेको र सिमेन्ट गुणस्तरहीन रहेको भन्दै विभागले यी सिमेन्ट उद्योगलाई कारवाहीको चेतावानी दिएको हो । कारवाहीका लागि...