केन्द्रीय संस्करण

अन्वेषण अधिकारी

‘नो’ भन्दाभन्दै कसरी कोकिनको कुलतमा फसे म्याराडोना ? access_timeमंसिर ११, २०७७

सन् १९८२ मा अर्जेन्टिनाबाट भर्खरै युरोप छिरेका एक युवा ड्रग्सविरुद्ध जनचेतना फैलाउँदै थिए । ‘यदि कसैले तपाईंलाई ड्रग्सको प्रस्ताव गर्‍यो भने ‘नो’ भन्नुहोस्,’ प्रवर्द्धनात्मक भिडियोमा उनले भनेका छन् । दुुग्भार्य, यस्तो सन्देश दिने युवा अर्थात डिएगो ...

गान्धीदेखि र ट्रम्पसम्म मुछिएको नोबेल पुरस्कार विवाद access_timeभदौ २८, २०७७

संसारकै सबैभन्दा ठूलो, सबैभन्दा चर्चित र प्रतिष्ठित तर सबैभन्दा विवादास्पद पुरस्कारको नाम हो नोबेल पुरस्कार । भनिन्छ–आफूले आविष्कार गरेको डाइनामाइटबाट वैज्ञानिक अल्फ्रेड नोबेलले अकूत सम्पत्ति त कमाए तर आफ्नाे आविष्कारकाे मानवताविरोधी दुरुपयोग र त्यसले गरेको&nb...

समाज बदल्ने वृत्तचित्र access_timeभदौ २६, २०७७

‘जति धेरै कानुन, त्यति थोरै न्याय,’ प्राचिन रोमका प्रभावशाली प्रशासक मार्कस टलिजस सिसरोले भनेका छन् । किनकी, दुविधाग्रस्त र झन्झटिलो कानुनले प्रहरी–प्रशासन र न्यायालयलाई नै निरिह बनाइदिन्छ, यस्तोमा अपराधी छाती फुुलाएर अनि पीडितले मुख छोपेर हिँड्नुपर्न...

रुसी भ्याक्सिनविरुद्धको ‘कोकोहोलो’ : सुरक्षा–चासो कि कोरोना भ्याक्सिनको बजारमा प्रभुत्वको चिन्ता ? access_timeभदौ १२, २०७७

विश्वका लागि यतिखेर प्रत्यक्ष रुपमा सबैभन्दा ठूलो चुनौति कोरोनाभाइरसको महामारी बनेको छ । यो महामारीले विश्वको अर्थव्यवस्थालाई धरमर बनाइदिएको छ, सामाजिक जनजीवन तहसनहस बनाइदिएको छ र सारा संसारको गतिविधिलाई उथलपुथल बनाइदिएको छ । जीवन र जगत्का सम्पूर्ण गतिविधिहरु, व्यव...

गणतन्त्रको पोस्टमार्टम – नक्सामा लिम्पियाधुरा र फेसबुक ट्वीटरमा युवा आन्दोलन access_timeजेठ १५, २०७७

केही दिनअघि काठमाडौंको कीर्तिपुरमा एक वृद्धको शव फेला पर्‍यो । नाम्लो बोकेको अवस्थामा भेटिएको शव कुनै भरियाकर्म गरेर जीविकोपार्जन गर्ने श्रमजीवि नागरिकको थियो भनेर अनुमान लगाउन गाह्रो थिएन । प्रहरीले लगत्तै पोस्टमार्टमका लागि शवलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पत...

जहाँ म्याराडोनालाई भगवान मानिन्छ access_timeबैशाख २, २०७७

फुटबलका महान् खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । गत नोभेम्बरमा मात्र अर्जेन्टिनाका पूर्वमिडफिल्डर तथा पूर्वम्यानेजरको मस्तिष्कको अपरेशन गरिएको थियो । सन् १९८६ को विश्व विजेता अर्जेन्टिना टोलीका कप्तान रहेका म्याराडोनाले सो प्रतियोगितामा उत्कृष्ट प्...

इतिहासमा आज : ५ लाखको ज्यान लिने स्पेनिस गृहयुद्धको अन्त्य access_timeचैत १५, २०७६

आज २८ मार्च । १९३९ मा आजकै दिन जनरल फ्रान्सिस्को फ्रान्कोको राष्ट्रवादी फौजले म्याड्रिड कब्जा गरेसँगै २ वर्ष ८ महिना चलेको स्पेनिस इतिहासकै सर्वाधिक भयावह गृहयुद्ध समाप्त भएको थियो । गृहयुद्धमा झन्डै ५ लाखले ज्यान गुमाएका थिए  । सन् १९३१ मा तत्कालीन राजा अल्फोन्सो ते...

‘सेमी लकडाउन’ पछिको पहिलो दिन, चैते दशैंको पूर्वसन्ध्यामा बडा दशैंको झल्को (फोटोफिचर) access_timeचैत ८, २०७६

काठमाडौँ । काठमाडौँका अधिकांशस्थल यतिबेला सुनसान छन् । बसपार्कमा भने मानिसको ठूलो भीड देखिन्छ । ललितपुर सानेपाका सुवास सिलवाल राजविराज घर जान रविन कार्कीलाई छाड्न कलंकीसम्म आएका हुन् ।  सिलवाल माइक्रोबायोलोजीका विद्यार्थी हुन् । चितवन मेडिकल कलेजबाट एमब...

इटालियन पर्यटक भन्छन्, ‘नेपालमा क्वारेन्टाइन रहेनछ, आफै सतर्कता अपनाएको छु’ access_timeचैत ७, २०७६

ठमेलस्थित काठमाडौँ गेस्ट हाउसको विपरीत दिशामा छ, इटालियन रेस्टुरेन्ट ‘ला डोल्से भिटा’ । यसको नेपाली अर्थ हुन्छ– मिठासपूर्ण जीवन । सिजनको समय अर्थात् सेप्टेम्बरदेखि नोभेम्बरसम्म तीन महिने अवधि यहाँ ठूलो सङ्ख्यामा युरोपेली ग्राहक आउँछन्, दैनिक ३ सयसम्म । ...

विमानस्थलमा नाममात्रैको चेकजाँच, ज्वरो नापेर छाडिदिन्छ सरकार (भिडियोसहित) access_timeचैत ३, २०७६

पछिल्लो तथ्याङ्कअनुसार विश्वका झन्डै १ लाख ७४ हजारमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भेटिएको पुष्टि भइसकेको छ । यसमध्ये ६ हजार ६०० बढीको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गर्दै सावधानीका उपाय अबलम्बन गर्न सबै देशका सरकारस...