ग्राहकहरुका लागि टिभिएसले नयाँ योजना लिएर आएको छ । ग्राहकले आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मुल्याकंनबाट कम भुक्तानी तिरेर नयाँ टिभिएस चढ्न पाउने भएका छन् । यसरी एक्सचेज्च गर्दा ग्राहकले मासिक इएमआइ न्युनतम मात्र ५
भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटर अब नेपाली बजारमा उपलब्ध भएको छ । लक्ष्मी ई मोबिलिटी लिमिटेडले नेपालमा यो स्कुटरको बिक्री वितरण प्रारम्भ गरेको हो । काठमाडौंको टेकुस्थित शोरुमबाट यी स्कुटर...
नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले लाइट ट्रक सेग्मेन्टमा फोटोन अमार्क मार्च महिनामा नेपालमा ल्याउने तयारी गरेको छ । एमएडब्लु वृद्धिले मार्चको पहिलो साता फोटोन अमार्क नेपालमा ल्याउने जनाएको...
टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्सले नेपालगन्जमा टोयोटा एक्सचेञ्ज क्याम्प आयोजना गर्ने भएको छ । बिहिबार नेपालगन्ज नर्सिङ्ग होम र शुक्रबार सिद्धार्थ होटलमा उक्त क्याम्प आयोजना हुने कम्पनीले जनाएको छ...
नेपाल राष्ट्र बैंकले केही वस्तुको आयात कडाइ गर्न चालेको कमदले विद्युतीय सवारी संख्या बढ्ने देखिएको छ । अनियन्त्रित आयात रोक्न भन्दै केन्द्रीय बैंकले २० वटा एचएस कोड अन्तर्गत नेपाल भित्रिने...
नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको वर्तमान उपाध्यक्ष हुन् करण चौधरी । चौधरीले नाडाको आसन्न ४५ औँ साधारणसभा र सोही सभाले चयन गर्ने नयाँ नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनका...
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको भावी नेतृत्वका लागि व्यवसायी ध्रुव थापाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनीसँग अध्यक्षका अर्का दाबेदार व्यवसायी करण चौधरी भिड्दैछन् । अध्यक्षका बलिया दाबेदार मानिएका चौधरी...
हुन्डाई अटोमोबाइलको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले हुन्डाईको नयाँ कोना इलेक्ट्रीक गाडी नेपालमा लन्च गरेको छ । नेपाली बजारमा विगत दुई वर्षदेखि विक्री हुँदै आएको हुन्डाई कोना इलेक्ट्रीक एक सफल क्रसओभर...
फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको लग्जरी श्रेणीको १५, १६ र १९ सिटर स्कुल भ्यान नेपाली बजारमा ल्याएको छ । आईएसएफ २.८ क्युमिंस...
प्रसिद्ध अटोमोबाइल ब्राण्ड होण्डाले नेपाली बजारमा एम्एम्सी एमेज २०२१ लाई उतारेको छ । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले हालैमात्र उक्त नविन मोडल सार्वजनिक गरेको हो । ...
स्कोडा कुशाकले नेपाली अटोमोबाइल बजारमा स्कोडा ब्रान्डलाई पुनःस्थापना गरिरहेको छ । सेडानको विक्रीमा निर्भर स्कोडा नेपालको साखलाई माथि उठाउन कुशाकले राम्रै योगदान दिइरहेको छ । नेपालमा सार्वजनिक गरेको तीन महिनामै...
नेपाली बजारमा जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा रिजोन मोटर्स बिजनेस प्रालिले यी मोटरसाइकल र स्कुटर भित्र्याएको हो । आरएक्स–३ र...
काठमाडौं । टाटा मोटर्सले आफ्नो प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज बीएस ६ को एक्सएम प्लस भेरियन्ट जेपालमा लन्च गर्ने घोषणा गरेको छ । नेपाली मूल्य ३५ लाख ९६ हजार पर्ने...
काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले नेपालीहरुको महान चाड दसैँ, तिहार र छठलाई लक्षित गर्दै “होन्डाको फेस्टिभ बोनान्जा” ग्राहक माझ ल्याएको छ । यस...
केही वर्षयता अटोमोबाइल व्यवसायी र राज्यबीच गलफती बनिरहेको विषय हो– ‘अटो कर्जा’ । आर्थिक वर्षको बजेट निर्माणको समय जब आउँछ र मौद्रिक नीतिको तयारी हुनथाल्छ तब अटोमोबाइल व्यवसायीहरूले अटो कर्जाको...
काठमाडौ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले बहु होन्डाको सीबी ३५० डीएलएक्स नेपालमा भित्र्याएको छ । स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिद्वारा यूटुबमा प्रिमियर...