काठमाडौँ । पाँच बुँदे सहमति भएसँगै ग्यास उद्योगीहरूले आन्दोलन स्थगित गरेका छन् । ...
काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्ष पदमा पृथ्वी बहादुर पाँडे चयन भएका छन् । बैंकको मंगलबार बसेको सञ्चालक समितिको ६१७ औँ बैठकले पाँडेलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष पदमा...
काठमाडौँ । सेयर बजार परिसूचक नेप्से झण्डै ३० अंकले घटेको छ । साताको तेस्रो दिन परिसूचक ३०.३६ अंकले घटेर २८४६.३० अंकमा झरेको हो । बजारमा आज १२ अर्ब ९४...
कैलाली । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ठुलो परिमाणमा कारोबार हुने सुनचाँदी व्यवसायलाई व्यवस्थित छुट्टै ऐन आवश्यक रहेको बताएका छन् । कैलालीमा नेपाल सुनचाँदी व्यवसायी...
काठमाडौं । अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री...
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम...
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक र जुम्लाको सिञ्जा गाउँपालिकाबीच किसान सरल कर्जा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल...
काठमाडौँ । सरकारले सुरु गरेको सामाजिक सुरक्षा कोषमा अझै पनि आकर्षण कम देखिएको छ । सामाजिक सुरक्षा कोषका अनुसार २० हजार १९० प्रतिष्ठानमा काम गर्ने ५ लाख ६५ हजार श्रमिक...
काठमाडौँ । गर्मी मौसमको तयारीलाई ध्यानमा राख्दै, एलजीले ग्राहकहरूलाई विशेष सेवा प्रदान गर्न नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प सञ्चालनमा ल्याएको छ। यही फाल्गुन २० गते देखि सीमित अवधिको लागि नेपालका...
काठमाडौँ । स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी सि ६३ को ८+१२८ भेरिएन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी सि ६३ मा ६.७४ को एचडि डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५०...
काठमाडौँ । लामो समयदेखि घर जग्गा कारोबार व्यवस्थित गर्नुपर्ने बहस हुँदै आएको छ । त्यहीअनुसार सरकारले पनि कानुनी व्यवस्था गर्दै आएको छ । तर कार्यान्वयनमा भने आउन सकेको छैन । सरकारले...
काठमाडौँ । नेपाल एसबिआई बैंक लि. कर्पोरेट क्लब नेपाल प्रा. लि. द्वारा प्रदान गरिने ‘वाणिज्य बैंक’ विधा तर्फको ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित भएको छ । उक्त प्रतिष्ठित...
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन आयोजना गर्ने भएको छ । बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप,...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कपिलवस्तुको विजयनगर गाउँपालिका–२, ३ र ४ को ७०० हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तारका लागि निर्माण हुन लागेको शङ्करपुर ताल एकीकृत सिँचाइ...
काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिलेमा रहेका भन्सार, बफिया र धितोपत्र सम्बन्धी विधेयकमाथिको छलफल चैत मसान्त भित्रै सक्न आग्रह गरेका छन्। मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा भन्सार...
न्यूयोर्क । ताइवानी चिप निर्माता कम्पनी टीएसएमसीले अमेरिकामा एक खर्ब डलर लगानी गर्दैछ । ह्वाइट हाउसमा सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो घोषणा गरेका हुन् । ट्रम्पले यो घोषणा...
काठमाडौँ । नेपाल–हिमालय एअरलाइन्स्ले नेपालको पर्यटकीय राजधानी पोखरा र विश्व प्रसिद्ध ‘रुफ अफ द वल्र्ड’ ल्हासबिच आफ्नो नयाँ साप्ताहिक उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ ।...
काठमाडौँ । नेपालमा सञ्चालित रेल प्रारम्भदेखि नै घाटामा छ । यसको यही कारण भनेर ठ्याक्कै भन्न सकिँदैन । रेल सञ्चालनका विभिन्न पाटा हुन्छन् । सुरुमा हामीलाई भारत सरकारले ब्रोड गेजको...
नेपालमा रेल्वे सेवा सञ्चालन भएदेखि नै घाटामा छ । रेल्वे सेवाबाट आम्दानी छैन, नसक्दा ऋण लिएर सञ्चालन गर्नुपरेको अवस्था छ । के कारणले रेल्वे सेवा घाटामा गएको हो ? कसरी...
भोजपुर । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ‘अकबरे खुर्सानीको प्रशोधन केन्द्र’ स्थापना गरिने भएको छ । किसानले उत्पादन गरेको अकबरे खुर्सानीले राम्रो मूल्य पाउने वातावरण निर्माणका लागि भोजपुरमा प्रशोधन...
म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । तुँदी पावर प्रवर्द्धक रहेको...
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५० पैसा र...
काठमाडौं । व्यावसायिक रूपमा गरिने फलफूलखेतीका लागि प्रदान गरिने कर्जामा अबदेखि एक प्रतिशत मात्रै ‘साधारण कर्जा नोक्सानी’ को प्रबन्ध गरिएको छ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका...
काठमाडौँ । नेपालले विभिन्न सामुद्रिक मार्गमा आफ्नै राष्ट्रिय झन्डा सहितको पानीजहाज चलाउन सक्ने गरी विधेयक अघि सारेको छ । सरकारले केही दिनअघि मात्रै राष्ट्रिय सभामा विधेयक पेस गरेर अहिले राष्ट्रिय...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन मूल्यांकनमा शून्य अंक प्राप्त गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उनलाई आर्थिक वर्ष २०८०८१ मा गरेका कार्यसम्पादन मूल्यांकनमा...
काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि मार्गदर्शन जारी गरेको छ । सोमबार मन्त्रालयले सबै निकायलाई उक्त मार्गदर्शन जारी गरेको हो । ...
काठमाडौँ । अबदेखि भौतिक रूपमा उपस्थित नभइ कम्पनी दर्ता, खारेज गर्न पाइने भएको छ । सोमबारदेखि कम्पनी रजिष्ट्रारको कार्यालयले अनलाइन माध्यमबाट कम्पनी दर्ता तथा खारेज गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको...
काठमाडौँ । सेयर बजार दोहोरो अङ्क घटेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक १३.६२ अङ्कले घटेर २८७६.६६ विन्दुमा पुगेको हो । आज बजारमा १४ अर्ब २८ करोड रुपैयाँ...
काठमाडौँ । सरकारले माग सम्बोधन नगरेको भन्दै आन्दोलनमा उत्रिएका ग्यास उद्योगीसँग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छलफलका लागि बोलाएको छ । आइतबार विभिन्न माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगीहरूका समस्या सम्बोधनका लागि...
काठमाडौँ । अत्यधिक निष्क्रिय कर्जाका कारण सहभागिता जनाउन नपाउने भएपछि निक्षेप संकलनको प्रावधानमा नेपाल राष्ट्र बैंक लचक देखिएको छ । सोमबार राष्ट्र बैंकले खुलाएको ४ अर्ब ७९ लाख रुपैयाँ बराबरको निक्षेप...
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि सहयोग गरिदिन जापानसँग आग्रह गरेका छन् । नेपालका लागि जापानका राजदूत मायडा तोरुसँग सिंहदरबारस्थित मन्त्रालयमा भएको...
काठमाडौँ । अहिले घरजग्गा कारोबार सुस्त छ । चालु आर्थिक वर्षको सात महिनामा पनि यो क्षेत्रमा सुधार हुन सकेको छैन । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार कारोबार सुस्त देखिए पनि...
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्वको क्रिप्टो राजधानी बनाउन लागेका छन् । यसका लागि नयाँ रणनीतिक रिजर्भ बनाउने योजना बनाएका छन् । यसमा उनले बिट्क्वाइन, इथेरियम,...
काठमाडौँ । लगातार तीन दिनसम्म सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारदेखि नै सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो...
चितवन । दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्य नपाएको गुनासो गरेका छन् । भारतीय सीमा क्षेत्रबाट दुग्धजन्य पदार्थ आएपछि यहाँ उत्पादित दूधले बजारसँगै मूल्य पाउन नसकेको हो । ...
तुलसीपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तत्काल एक करोड बजेट विनियोजन गरेको छ । साथै मन्त्रालयले थप रु ९९ करोड बजेट सुनिश्चित गर्नका...
काठमाडौँ । सरकारले विशेष आर्थिक क्षेत्र (सेज) नियमावलीमा संशोधन गरेको छ । मन्त्रिपरिषद्को निर्णयबाट स्वीकृत भएको उक्त नियमावली नेपाल राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइएको हो । यो नियमावलीमा दोस्रो पटक...
बुटवल । लुम्बिनी प्रदेश सरकारले २०७५ सालदेखि सुरु गरेको झुम्सा–चरङ्गे सडक निर्माणको काम सुस्त देखिएको छ । पाल्पा जिल्लामा पर्ने सिद्धबाबाको पहिरो छल्ने गरी वैकल्पिक मार्गका रुपमा झुम्सा–चरङ्गे सडक...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य ५० रुपैयाँ प्रतिकेजी र...
नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले चैते(हिउँदे) धान लगाउन व्यस्त छन् । दुईबाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानलाई...
म्याग्दी । रोजगारीको सिलसिलामा तीन वर्ष सिङ्गापुर र पाँच वर्ष साइप्रसमा बिताएका म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमका ध्रुव खत्रीका परिवारको बसोबास विसं २०७६ अघि पोखरामा थियो । कोरोना महामारी फैलिएपछि रोकथामका...